ब्रेकिङ न्युज


#दक्षिण कोरियामा

दक्षिण कोरियामा स्वास्थ शिबिर सम्पन्न । एक सय भन्दा बढीले सेवा लिए ।

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: March 28,2017


RatoParkhalदक्षिण कोरियामा स्वास्थ शिबिर सम्पन्न । एक सय भन्दा बढीले सेवा लिए ।

ईखबरपत्रिका सम्बादाता सिओल दक्षिण कोरिया, चैत्र १५
           दक्षिण कोरियामा रहेको उमन फर उमन सस्थाले बिगत तिन बर्ष देखि गरिरहेको स्वास्थ परिक्षण  सम्पन्न भएको छ । नियमीत स्वास्थ परिक्षण गराई स्वस्थ जिवनयापन गराउने उदेश्यले स्वास्थ शिविरको आयोजना गरिएको हो । 
          स्वास्थ्य शिबिरमा एन. आर. एन. कोरियाका उपध्यक्ष तथा उमन फर उमनका सघकी लक्ष्मी गुरुङ  र थकाली समाज कोरियाका अध्यक्ष भक्त शेरचन पनि स्वास्थ शिविरमा  सहभागी  हुनुभएको थियो । 
प्रत्येक महिनाको अन्तिम आईतबार सामान्य स्वास्थ परिक्षण हुने गर्दछ भने तेस्रो महिनाको अन्तिम आईतवार भने  पुर्ण शरिरको जाँच गरिन्छ । शिबिरमा ब्लड र ब्लड प्रेसरर युरिन तेस्ट तथा बिरामिलाई निस्शुल्क औषधि समेत प्रदान गरिएको थियो । 
         निस्शुल्क शिबिरमा एक सय भन्दा बढी ब्यक्तिले स्वास्थ परिक्षण  गराएका थिए । आउने महिनामा पनि अन्य ब्यक्तिहरुले स्वास्थ परिक्षण गराई स्वस्थ रहन लक्ष्मी गुरुङ्गले आग्रह गर्नुभयो ।  स्वास्थ शिबिरलाई निरन्तरता दिने पनि आयोजकले जानकारी दिएको छ । 



 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो


लोकप्रिय