ब्रेकिङ न्युज


#परकम्प

रामेछाप केन्द्रविन्दु भएर ४.६ रेक्टर स्केलको परकम्प

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: February 27,2017


RatoParkhalरामेछाप केन्द्रविन्दु भएर ४.६ रेक्टर स्केलको परकम्प

रामेछाप केन्द्रविन्दु भएर ४.६ रेक्टर स्केलको परकम्प गएको छ । सोमबार बिहान ९ बजेर २३ मिनेटमा परकम्प गएको हो ।


परकम्पको धक्का काठमाडौं उपत्यकासहित रामेछाप, सोलुखुम्बु, ओखलढुंगा, सिन्धुली, दोलखा, काभ्रे, सिन्धुपाल्चोक लगायतको क्षेत्रमा महसुस गरिएको थियो ।

 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो