#सामाजिक

फेरि बढायो निगमले पेट्रोलियम पदार्थ को मुल्य

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: April 5,2021


RatoParkhalफेरि बढायो निगमले  पेट्रोलियम पदार्थ को मुल्य

 

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य बढाएको हो।

मूल्य वृद्धिसँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय २० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको १ सय ३ रुपैया पुगेको छ।

निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने नबढाएको जनाएको छ।

इण्डियन आयल कर्पोरेशनले मूल्य बढाएर पठाएको सूचना अनुसार नेपालमा मूल्य वृद्धि गरिएको निगमको भनाई छ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो