#फुटबल

रियलको जितमा बेन्जिमा र एसेन्सियो को गोल

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: April 4,2021


RatoParkhalरियलको जितमा  बेन्जिमा र एसेन्सियो को गोल

स्पेनिस ला लिगा फुटबलमा रियल म्याडि्ड बिजयी भएको छ ।                                                                                                      शनिबार राती भएको खेलमा रियल ले  ईबर लाई हरायो । रियलको जितमा मार्को एसेन्सियो करिम बेन्जिमा ले एक एक गोल गरे खेलको ४१ औ मिनेटमा गोल गर्द्दै एसेेन्सियोले टिमलाई अग्रता बनाएका थिए । तेसै गरि खेलको ७१ औ मिनेटमा गोल गरदैै बेन्जिमा लेे २-० को अबस्थामा पुुर्याए  यो जित रियल दोस्रो स्थानमा उक्लिएको छ ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो