ब्रेकिङ न्युज
प्रकाशित मिति: April 4,2021
स्पेनिस ला लिगा फुटबलमा रियल म्याडि्ड बिजयी भएको छ । शनिबार राती भएको खेलमा रियल ले ईबर लाई हरायो । रियलको जितमा मार्को एसेन्सियो करिम बेन्जिमा ले एक एक गोल गरे खेलको ४१ औ मिनेटमा गोल गर्द्दै एसेेन्सियोले टिमलाई अग्रता बनाएका थिए । तेसै गरि खेलको ७१ औ मिनेटमा गोल गरदैै बेन्जिमा लेे २-० को अबस्थामा पुुर्याए यो जित रियल दोस्रो स्थानमा उक्लिएको छ ।