# समाचार

कुवेतका नेपाली पहिलो फ्लाइटबाट काठमाडौं आइपुगे

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: June 11,2020


RatoParkhalकुवेतका नेपाली पहिलो फ्लाइटबाट काठमाडौं आइपुगे

२९ जेठ, काठमाडौं । कुवेतमा आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका नेपाली महिलाहरु आज काठमाडौं आइपुगेका छन् । उनीहरु केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका छन् ।

‘विमानमा रहेका भनेर १५० जनाको विवरण टिपाइएको छ,’ विमानस्थल स्रोतले भन्यो, ‘विमानबाट ओर्लिएपछि संख्या यकिन हुने छ ।’ उनीहरुलाई कुवेतले नै काठमाडौं ल्याइदिएको हो ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो