#मनोरन्जन

यूवराजको ‘देउतालाई भाकी’ म्युजिक भिडियो सार्बजनिक

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: March 22,2020


RatoParkhalयूवराजको ‘देउतालाई भाकी’ म्युजिक भिडियो सार्बजनिक

काठमाडौँ ,गायक यूवराज चौलागाइले ‘देउतालाई भाकी’ बोलको गीत सार्वजनिक गरेका छन् । कौशिला खनाल कर्मचार्यको शब्द रहेको यो गीतमा यूवराजकै संगीत छ । यो गीतको भिडियोको निर्देेशक भूषण दाहालले गरेका हुन् । भिडियोमा गायक यूवराज चौलागाई र नायिका मेनुका प्रधानले मोडलिङ गरेका छन् । जीवन राइको कोरियोग्राफी रहेको भिडियोमा भरत रेग्मीको सम्पादन छ ।  यो भिडियोको छायांकन चितवनमा गरिएको हो ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो