##news

उदयपुरको कटारीमा दोस्रो नगर मेयर कप फुटबल प्रतियोगिता २०७६ आज बाट सुरु ।

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: February 29,2020


RatoParkhalउदयपुरको कटारीमा दोस्रो नगर मेयर कप फुटबल प्रतियोगिता २०७६ आज बाट सुरु  ।

सन्जु राउत
सनिबार, १७,फाल्गुण
कटारी—उदयपुरको कटारीमा दोस्रो नगर मेयर कप फुटबल प्रतियोगिता २०७६ आज बाट सुरु भएको छ । प्रमुुख अतिथी कटारी नगरका प्रबतmा एबं बडा नं ४ का बडाध्यक्ष कृष्ण राज दनुवारले पानसमा बती बालेर उदघाटन गर्नु भएको थियो । उतm प्रतियोगिता समुदघाटन कार्यक्रममा जनप्रतिनिधी,राजनितिज्ञ,समाजसेवी,खेलकुल प्रतिनिधी,प्रत्रकार, संचारकर्मी,इलाका तथा ससस्त्र प्रहरी कार्यलयका प्रमुख,इलाका प्रशासन कार्यलयका  प्रमुख लगायतका अतिथीहरु रहेका थिय। । साथी समुह कटारी को आयोजना र कटारी  नगरपालिकाको प्रायोजनमा भैरहेको उतm प्रतियोगितामा बिजेताले नगद रु ६३,७५०— र मेडल,प्रमाण पत्र र दोस्रो हुनेले ३१,२५०— मेडल,प्रमाण पत्र पाउने छन ।
कटारी नगरका ११ टिम सहभागी उतm प्रतियोगिता २२ गते सम्म जारी रहने छ ।आजको उद्घाटन खेल वार्ड नं २ गराँस र वार्ड नं ४ बिच भैरहेको छ । 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो