ब्रेकिङ न्युज


#समाचार

कांग्रेसका राष्ट्रियसभा सांसद उपाध्यायको निधन

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: February 14,2020


RatoParkhalकांग्रेसका राष्ट्रियसभा सांसद उपाध्यायको निधन

काठमाडौँ ,प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस राष्ट्रियसभा सांसद दुर्गाप्रसाद उपाध्यायको निधन भएको छ। क्यान्सर रोगबाट पीडित उपाध्यायको भरतपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको थियो। उनको शुक्रबार विहान निधन भएको हो।

नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले उपाध्यायको निधन भएको जानकारी दिए। उपाध्याय रूपन्देहीका हुन्। उनले यसअघि रूपन्देहीमा क्षेत्रीय सभापति रहेर काम गरेका थिए।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो