ब्रेकिङ न्युज


#मनोरन्जन

दिपक सुनार र प्रतिमा बिश्वाकर्मा को आवाजमा 'कहाँ गयौ 'बजारमा

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: February 10,2020


RatoParkhalदिपक सुनार र प्रतिमा बिश्वाकर्मा को आवाजमा 'कहाँ गयौ 'बजारमा

काठमाडौँ ,अत्यन्तै उत्कृष्ट सृजना गर्न सक्ने साथै उस्तै गायन उस्तै अभिनय उस्तै निर्देशन गर्न सक्ने बहुप्रतिभाको धनी जसले गीत संगीतमा सयौं गीत भिडियोमा आफ्नो उत्कृष्ट भुमिका राख्दै गीत संगीतमा अझै सशक्त रूपमा अगाडी बढीरहनु भएका कलाकार दुर्गा बिरहीको लय शब्द सृजनामा अत्यन्तै मिठो स्वरका धनी आइ डि (दिपक सुनार) र उत्तिकै मिठो स्वरकी धनी तपाई हाम्री चेली उदाउँदो घाम प्रतिमा बिश्वाकर्मा को आवाजमा कहाँ गयौ बजारमा आएको छ।

अत्यन्तै मार्मिक तहबाट यस गीत भिडियोको निर्देशन तथा अभिनय स्वयम् दुर्गा बिरहीले गर्नु भाको छ भने आफुलाइ निकै मेहनत र निकै मन छुने अभिनय गर्दै लाखौं करोडौं दर्सक स्रोताको मन जित्दै फिल्म सम्म आफ्नो प्रस्तुति दिदै आउनु भएकी मोडल तथा नायिका मन्जिता के.सि.ले पनि मर्महित अभिनय गर्नु भएको छ।

यश गीतमा कुशल एरेन्जर रमेश सेन्चुरीको संगीत संयोजन रहेको छ भने नेपाल कै उत्कृष्ट स्टुडियो पृज्म रेकर्डिङ बाट मास्तरिङ्ग भएको हो र ध्वनि ईन्जिनियर श्याम संवत् रसाइली ले मिसिङ्ग गर्नु भएको हो। बाशु बराल ले छायांकन गर्नु भएको यो भिडियो लाई अनिल बिष्ट प्युठानी ले सम्पादन गर्नु भएको हो। भने पछिल्लो समयमा सबैको प्रिय म्युजिक भिडियो क्वालित र प्रचारप्रसार व्यापक रुपमा गर्न सक्ने र पुराना अनि नयाँ कलाकारको लागि उपयुक्त र उत्कृष्ट कम्पनी आत्म बिस्वाश फिल्मस् प्रा.लि. कम्पनी र युत्युब पनि Aatma Bishwas Films बाटै विश्व बजारमा आएको छ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो