ब्रेकिङ न्युज


#गीत

गीत

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: February 7,2017



गीत

                                                    -आदीवासी नव्राज

आदीवासी नव्राज बैशको फुल भुईभरी वतासले चुडेर गयो

जव देखे तिमी चढेको जहाज उडेर गयो

 पछ्याई रहे आखाहरु जहाँ सम्म छेकिएनौ

लाग्यो पर्दा वादलकोे अनि कतै देखिएनौ,

पाईला अघि सार्न खोजे झर्यौ आखा वाटै,


जव तिमी चडेको जहाज उडेर गयो...

खाली खाली शुन्य शुन्य हुन्छु

तिम्रो अभावमा तस्वीर तिम्रै हेरी हेरी रून्छु

तिम्रै अभावमा जव तिमी चडेको जहाज उडेर गयो.

                                                    कटारी


फेसबूक बाट प्रतिकृया दिनुहोस् :