ब्रेकिङ न्युज


#समाचार

चमेलिले सुत्केरी अबस्थाम भोग्नु परेका कठिनाई र उनको संघर्ष

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: January 12,2020


RatoParkhalचमेलिले सुत्केरी अबस्थाम भोग्नु परेका कठिनाई र उनको संघर्ष

काठमाडौँ ,उदयपुर कटारी नगरपालिका भुल्के ५ बस्ने चमेली तामाङ अहिले उनि सुत्केरी अबस्थामा छिन । उनको घरको आर्थिक अबस्था नाजुक भएको कारण उनले सुत्केरी अबस्थामा पाउनु पर्ने स्याहार सुसार पाउन सकेकी छैनन् । उनि बाल्यकाल देखि नै दुखमा हुर्केकी चमेली अझै पनि दुखमा दिन गुज्रिरहेको छ ।

उनलाई गाउले लगायत अन्य मानिसले केहि सहयोग गरेका छन । सुत्केरी अबस्थामा स्याहार मात्र हैन खाना सम्म मजाले खान नपाएकी चमेलीको परिवारको आर्थिक स्थिति एकदम नाजुक भएको कारण उनको श्रीमानको उपचार गर्न पनि नसकेको अबस्था छ । यस अबस्थामा सहयोगी हातहरुको अपेक्षा गर्दै सहयोग गर्ने हातहरुलाई धन्यबाद पनि दिईएकी छिन ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो