ब्रेकिङ न्युज


#समाचार

रामकृष्ण ढकालको बिषयलाई लिएर बिभिन्न टिक्का टिपणी

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: December 29,2019


RatoParkhalरामकृष्ण ढकालको बिषयलाई लिएर बिभिन्न टिक्का टिपणी

काठमाडौँ ,अहिले मिडियामा चर्चाको बिषय भइरहेको रामकृष्ण ढकालको बिषयलाई लिएर बिभिन्न टिक्का टिपणी भइरहेको छ । उनीहरुको बीच केहि राम्रो केहि नराम्रो सामाचरहरु सम्प्रेषन भईरहेको छ । यस बिषयलाई लिएर डा .पुण्य गौतम र मुकुन्द घिमिरेले यसरी आफ्नो भनाईहरु राखेका छन् ।

यस बिषयलाई लिएर पुण्य गौतम भन्छन -रामकृष्ण ढकाल एक चर्चित गायक हुन् उनले गायन क्षेत्रमा धेरै चर्चा बटुलेका छन । उनि यात्रा गर्दा आफ्नो मुखमा सधै गित गुन्जन्थ्यो उनको सुरुमा आर्थिक अबस्था कमजोर थियो उनले जिबनमा अनेकौ ठक्कर खाएर उनले यति सम्म आएका हुन् ।उनलाई नारायण गोपालको दोस्रो गायक भनेर पनि उनि परिचित गरेको छन ।

उनले गित संगीत लगाएत चलचित्रमा समेत चर्चा बटुलिसकेका रामकृष्ण ढकालले डिभोर्स गरेको समाचार आएको हो । यसै बिषयलाई लिएर मुकुन्द भन्छन -यो डिभोर्स एउटा नाटक हो यहा एउटा लालीगुराँस सहकारीको पैसा लेनदेनको बिषयलाई छल्न यो नाटक गरिएको हो भनेका छन् । हेर्नुस भिडियो 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो