ब्रेकिङ न्युज


#समाचार

गौतम बुद्ध क्रिकेट रंगशालाको काम यसरी हुँदै

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: December 26,2019


RatoParkhalगौतम बुद्ध क्रिकेट रंगशालाको काम यसरी हुँदै

काठमाडौं, धुर्मुस–सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण गर्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम तिव्र रुपमा भइरहेको छ । फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ र उपाध्यक्ष कुञ्जना घिमिरे ‘सुन्तली’ले संयुक्त रूपमा डोजर चलाएर सो रंगशाला निर्माण कार्यको उद्घाटन गरेका थिए । 

फाउण्डेसनको पहलमा स्वमयसेवक परिचालन गरेर उक्त रंगशाला निर्माण कार्य सम्पन्न गर्ने लक्ष लिइएको छ । रंगशालाको अनुमानित  लागत ३ अर्ब लाग्ने  बताएको छ ।  यस निर्माण क्षेत्रमा इन्द्रेणी टिम पनि यस रंगशालामा भेटिएका थिए कट्टेल भन्छन यस रंगशाला अब चाडै सम्पन्न हुन्छ सम्पूर्णको साथ र सहयोगले यो निर्माण भैरहेको कट्टेल  बताउछन ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो