ब्रेकिङ न्युज


#मनोरन्जन

उमा शानको तीज गीत 'सुनैको बाला'को सार्वजनिक (भिडियो)

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: August 22,2019


RatoParkhalउमा शानको तीज गीत 'सुनैको बाला'को सार्वजनिक (भिडियो)

नेपाली हिन्दु महिलाहरुको महान पर्ब हरितालिका तीज आउन करिब  १० दिन बाँकी हुदा  तीज सम्बन्धी नयाँ नयाँ गीतहरुको म्युजिक भिडियोहरु सार्वजनिक भैरहेका छन् यस्तै गायिका उमा शानले पनि तीज गीत 'सुनैको बाला'को भिडियो रिलिज गरेकी छिन उनको आफ्नै शब्द रहेको गीतमा छेवांग तेन्जिंग लामाको संगीत रहेको छ ।

गीतको भिडियोमा बिशाल लामा र सस्मिता गिरि सहित नेपाल रुम्बा कल्चर एकाडेमीका बिधार्थीहरुको नृत्य रहेको छ । बिजय रुम्बा लामाको निर्देशनमा बनेको भिडियोमा दुर्गा पौडेलको क्यामेरा र बिकाश ज्ञवालीको सम्पादन रहेको छ भिडियोलाई स्वर साधना संगीत पाठशालाले निर्माण गरेको हो ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो


लोकप्रिय