ब्रेकिङ न्युज


#समाचार

चाबहिलमा एक युवकले पिपलको बोटमा झुण्डिएर आत्महत्या

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: August 13,2019


RatoParkhalचाबहिलमा एक युवकले पिपलको बोटमा झुण्डिएर आत्महत्या

काठमाडौँ ,गए राति काठमाडौँको  चाबहिलमा एक युवकले पिपलको बोटमा झुण्डिएर आत्महत्या गरेका  छन । चाबहिलको गोपी कृष्ण अगाडिको सडक नजिकै रातको समयमा  पिपलको बोटमा झुन्डिएर आत्महत्या गरेका छन । उनि नबल परासीको स्थानीय बासिन्दा हुन् साधारण हिसाबमा काठमाडौँ बस्दै आएका यी युवक ढुंगाको सिलौटो खोपेर आफ्ना जिबन गुजारा गरिरहेका थिए ।

उनि हल्का माधक पदार्थ पनि सेवन गर्दथे उनको परिवारमा आफ्नो श्रीमती र ३ छोरी रहेको उनको भाइले जानकारी गराएको छन । डेड बर्ष देखी उनि चाबहिल बस्दै आएको उनको भाइले जानाएको छन । हेर्नुस भिडियो 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो


लोकप्रिय