ब्रेकिङ न्युज
सन्जु राउत
१८ फागुन , आईतबार
कटारीर उदयपुरको कटारी नगरपालिकाको दोस्रो नगर मेयर कप फुटबल प्रतियोगितामा वडा नम्बर ४ र वडा नम्बर ३ ले विजयी सुरुवात गरेका छन् । शनिबारदेखि जारी प्रतियोगिताको उदघाटन खेलमा कटारी २ लाई टाईपब्रेकरमा ८ का विरुद्ध गोल ९गोल गर्दै कटारी कटारी ४ ले विजयी सुरुवात गरेको खेलको म्यान अफ द म्याच कटारीका गोलकिपर
पुरा पढनुहोस्
सितोरियो कराते तर्पm दिक्तेल नगरपालिका ६ स्वर्ण सहित प्रथम भएर पुरष्कार ग्रहण गर्दै खेलाडीहरु
सन्जु राउत
१८ , फागुन , आईतबार
कटारी रअनुशासन , विकास र गतिशिलता भन्ने नाराका साथ कटारीमा जारी कटारी मेयर कप आमन्त्रित कटारी मार्सल आर्ट महोत्सव शनिबार सम्पन्न भएको छ । कटारी नगरपालिकाको प्रायोजन र कटारी मार्सल आर्ट महोत्सव मूल सम
पुरा पढनुहोस्
सन्जु राउत
सनिबार, १७,फाल्गुण
कटारी—उदयपुरको कटारीमा दोस्रो नगर मेयर कप फुटबल प्रतियोगिता २०७६ आज बाट सुरु भएको छ । प्रमुुख अतिथी कटारी नगरका प्रबतmा एबं बडा नं ४ का बडाध्यक्ष कृष्ण राज दनुवारले पानसमा बती बालेर उदघाटन गर्नु भएको थियो । उतm प्रतियोगिता समुदघाटन कार्यक्रममा जनप्रतिनिधी,राजनितिज्ञ,समाजसेवी,खेलकुल प्रतिनिधी,प्
पुरा पढनुहोस्
सन्जु राउत
बुधबार,१४,फाल्गुण
कटारी÷ कटारीमा सम्पन्न दोस्रो कटारी नगर मेयर कप आमन्त्रित उसु प्रतियोगितामा कटारी नगर तेस्रोे स्थान हुन सफल भएको छ । दुई स्वर्ण, तीन रजत र दुई कास्य पदक सहित प्रदेश नं १ मै तेस्रो भएको हो । स्वर्ण पदक हासिल गर्नेमा ३८ केजी तौलमा प्रवेश परियार र ६५ केजी तौलमा राजेश बिक थिए । ५२ केजी तौलमा अस्मिता मगर ३८
पुरा पढनुहोस्
२५ पुष , शुक्रबार
कटारी /उदयपुरको ताप्लीगाउँपालिकामा १ लाख ५० हजार बराबरको खुल्ला अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । हिमालचुली क्लब पिपलभञ्याङ्गले २५ औं वर्ष पुगेको अवसरमा रजत जयन्ति मनाउँदै उद्येश्यका साथ प्रतियोगिता आयोजना गरिने भएको हो ।
ताप्ली गाउँपालिकाको सहयोगमा संञ्चालन हुने प्रतियोगिता आगामी माघ १
पुरा पढनुहोस्
ईखवरपत्रिका
२ असोज, २०७६
विश्व फुटबल महासंघ फिफाको नयाँ वरीयतामा नेपाल पाँच स्थान माथि उक्लिएको छ । फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक सय ६६ स्थानबाट एक सय ६१ औंँ स्थानमा पुगेको हो ।
विश्व वरीयतामा दक्षिण एसियाली देशमा भारत सबैभन्दा अगाडि रहेको छ । एक स्थान तल झरेको भारत एक सय चार औँ स्थ
पुरा पढनुहोस्
एजेन्सी । १२ औं संस्करणको आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि घरेलु टोलीले हासिल गर्यो। आइतबार भएको फाइनल खेलमा प्रतिद्वन्दी न्युजिल्याण्डलाई नाटकीय रुपमा पराजित गर्दै इंग्ल्याण्डले ४४ वर्षको विश्वकप इतिहासमा पहिलोपटक उपाघि जित्यो।
फाइनल खेल बराबरीमा रोकिएपछि खेल सुपरओभरमा गएको थियो। सुपरओभर पनि बराबरी भएपछि उक्त ख
पुरा पढनुहोस्
एजेन्सी । १२ औं संस्करणको आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि घरेलु टोलीले हासिल गर्यो। आइतबार भएको फाइनल खेलमा प्रतिद्वन्दी न्युजिल्याण्डलाई नाटकीय रुपमा पराजित गर्दै इंग्ल्याण्डले ४४ वर्षको विश्वकप इतिहासमा पहिलोपटक उपाघि जित्यो।
फाइनल खेल बराबरीमा रोकिएपछि खेल सुपरओभरमा गएको थियो। सुपरओभर पनि बराबरी भएपछि उक्त ख
पुरा पढनुहोस्
२४, जेठ २०७६
स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ आज कटारी नगरपालिमा प्रथम कटारी मेयर जिल्ला सितोरियो कराते प्रतियोगिता सुरुभएको छ । कटारी नगरपालिकाको प्रायोजनमा सितोरियो कराते डो कटारीले आयोजना गरेको अध्यक्ष सुरेश थापा मगरले बताउनु भयो ।