गृह पृष्ठ / प्रबास

उत्तर कोरियाबाट अब डर छैन, ढुक्कले सुते हुन्छ : ट्रम्प

RatoParkhalउत्तर कोरियाबाट अब डर छैन, ढुक्कले सुते हुन्छ : ट्रम्प

३१ जेठ – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प उत्तर कोरियाका नेता किम जोङ–उनसँग सिंगापुरमा ऐतिहासिक शिखरवार्ता गरेपछि बुधवार वाशिङटन आइपुगेका छन् । एन्ड्रु एयरबेसमा झर्नेबित्तिकै ट्रम्पले शिखरवार्ता सफल भएको भन्दै दुईवटा ट्वीट लेखे ।

दोस्रो ट्वीटमा उनले पूर्वराष्ट्रपति बाराक ओबामामाथि आक्रमण गर्दै जुन उत्तर कोरियालाई
पुरा पढनुहोस्

बमको हल्ला फैलिएपछि विमानमा भागाभाग, यात्रुहरूको हड्डी भाँच्चियो

RatoParkhalबमको हल्ला फैलिएपछि विमानमा भागाभाग, यात्रुहरूको हड्डी भाँच्चियो

 १७ जेठ – इन्डोनेसियामा एक विमानमा बमको हल्ला फैलिएपछि यात्रुहरूमा भागदौड मच्चिएको छ । उनीहरू विमानबाट हाम्फालेका छन् । घटनामा १० जना घाइते भएका छन् ।

बोर्नियो टापुबाट जकार्ता जानका लागि उडान भर्ने तयारी गरिरहेको लायन एयरको बोइङ ७३७ विमानमा घटना हुँदा १८९ यात्रु थिए । 

प्रहरीका अनुसार, मानिसहरूले २६ वर्षीय यात्री फ्
पुरा पढनुहोस्

मरेर’ फेरि ब्युँतिए रुसी पत्रकार बाब्चेन्को

RatoParkhalमरेर’ फेरि ब्युँतिए रुसी पत्रकार बाब्चेन्को

 १७ जेठ – हत्या गरिएका भनिएका रुसी पत्रकार अर्कादी बाब्चेन्को जिउँदै रहेको युक्रेनले नाटकीय रूपमा घोषणा गरेको छ । मस्कोले आफूलाई मार्नका लागि गरेको षड्यन्त्रलाई असफल बनाउन मृत्युको नाटक गरेको उनले बताए । 

प्रेस सम्मेलनमा मुस्कुराउँदै अनि अलिकति लज्जित जस्तो देखिएका बाबचेन्कोले आफ्नी पत्नीलाई चिन्तित तुल्याएकोमा माफी
पुरा पढनुहोस्

यूएईको प्रतियोगितामा नेपाली खेलाडीहरुलाई पदकैपदक

RatoParkhalयूएईको प्रतियोगितामा नेपाली खेलाडीहरुलाई पदकैपदक

१५ मे, दुबई । गत मे ११ तारिखमा यहाँ आयोजित बुदोकन इन्टरनेसनल कराते च्याम्पियनसीपमा नेपाली टीमका खेलाडीहरूले १८ स्वर्ण, ७ रजत र ५ कास्य पदक हासिल गरेका छन् ।

प्रतियोगितामा सहभागी नेपाली खेलाडीहरुले काता र कुमुते विधामा च्याम्पेन अफ च्याम्पेन पदक हात पार्न सफल भएका हुन् ।

तेक्वान्दोका अन्तर्राष्ट्रिय मान्यता प्राप्त निर्णायक
पुरा पढनुहोस्

साउदीमा मृत्युदण्डको सजाय पाएका उमेशलार्इ बचाउन मलेसियाबाट करिब २ लाख सहयोग

RatoParkhalसाउदीमा मृत्युदण्डको सजाय पाएका उमेशलार्इ बचाउन मलेसियाबाट करिब २ लाख सहयोग

१६ मे, साउदी । पाकिस्तानी नागरिक हत्या आरोपमा साउदीमा मृत्युदण्डको सजाय पाएर जेल जीवन बिताइरहेका उमेश यादवको उन्मुक्तिका लागि मलेसियाको बातुपहाठ क्षेत्रमा कार्यरत नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।

 

मलेसियाको बातुपाहाड रहेका रामाट्याक्स, ओरेन्ट र बार्निङ कम्पनीमा कार्यरत श्रमिकहरुले उमेश यादव बचाउ अभियानको लागि एक ल
पुरा पढनुहोस्

नेपाली क्रिकेट टोलीलाई युएईमा सम्मान

RatoParkhalनेपाली क्रिकेट टोलीलाई युएईमा सम्मान
१० डिसेम्बर, युएई । आइसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपमा युएईसँग भिड्न आएको टोलीलाई युएईका नेपाली संघसंस्थाहरुले भव्य रुपमा सम्मान गरेका छन् । युएईसँग भएका दुवै खेलमा पराजित नेपाली क्रिकेट टोलीलाई एनआरएन युएई, हामी नेपाली एसोसिएसन, नेपाली समाज, एभरेस्ट मार्सल एन्ड स्पोट्र्स क्लब युएईले नगद तथा प्रमाणपत्रका साथ दोसल्ला ओडाए
पुरा पढनुहोस्

सागर आलेसँगै झुम्यो क्वालालम्पुर,हाउसफूल भएर फर्किए दर्शक

RatoParkhalसागर आलेसँगै झुम्यो क्वालालम्पुर,हाउसफूल भएर फर्किए दर्शक

१५ अक्टोबर, क्वालालम्पुर ।

‘सांगीतिक कार्यक्रममा यत्रो दर्शक धेरैपछि मात्र देख्न पाइयो’ साहित्यकार जीवन देवानगाउँले साथीहरुलाई यस्तै भन्दै थिए ।

अर्का साहित्यकार दिलदुखी जन्तरेले पनि थपे,’राजेश हमाल आउँदा यस्तै भाथ्यो आज त्यस्तै माहोल देखियो ।’

नेपाल मगर सघं मलेसियाले दीपावलीको अवसरमा क्वालाम्पुरम
पुरा पढनुहोस्

नेपालका २ साईकल यात्री दक्षिण कोरियामा

RatoParkhalनेपालका २ साईकल यात्री दक्षिण कोरियामा

१० भदौ , २०७४

इखबरसम्बादाता/ दक्षिण कोरिया 

नेपालको धरान बाट सन् २००४ डिसेम्बर ७ देखि सुरु गरिएको साईकल यात्रा आज दक्षिण कोरियामा आईपुगेका छन । स्थाई घर साघु - २ , ताप्लेजुङका लोक बन्धु कर्की र पाँचखाल -२ , काभ्रेपलान्चोकका जनार्दन खनाल नेपाललाई बिश्व सामु चिनाउन साईकल यात्रामा निस्किएका हुन । बिश्वको १५३ देश पुग्ने लक्ष्य राखे
पुरा पढनुहोस्

जापानमा इजिलिंकले 'म यस्तो गीत

RatoParkhalजापानमा इजिलिंकले 'म यस्तो गीत

टोकियो । प्रेम कथामा आधारित नेपाली चलचित्र “म यस्तो गीत गाउँछु” जापानमा प्रदर्शन हुने भएको छ । ईजिलिंक रेमिट्यान्सको प्रस्तुति र सनराईज प्रोडक्सनको व्यवस्थापनमा चलचित्र जापानको विभिन्न शहरहरुमा प्रदर्शन हुन लागेको हो ।

जापानको प्रमुख शहरहरुमा प्रदर्शनमा आउने “म यस्तो गीत गाउँछु” लाई मन पराउने र नेपाली चलचित्र प्रेमी
पुरा पढनुहोस्