ब्रेकिङ न्युज


गृह पृष्ठ / सामाजिक

विदाको दिन पनि गाउँमै पुगेर अशक्तलाई नागरिकता वितरण

RatoParkhalविदाको दिन पनि गाउँमै पुगेर अशक्तलाई नागरिकता वितरण

ईखवर सम्वादाता
२४ चैत्र, आईतवार

उदयपुर–ईलाका प्रशासन कार्यालय कटारी उदयपुरले ३४ अशक्त जेष्ठ नागरिकहरुलाई गाउँमै पुगेर नागरिकता वितरण गरेको छ ।

शनिवार कार्यालयले उदयपुरको उदयपुरगढी गाउँपालिका को वडा नं. ३ बर्रेमा पुगेर २६ महिला र ८ पुरुष लाई नागरिकता वितरण गरेको छ । । जस्मा २ अ
पुरा पढनुहोस्

२५ फागुनमा पूर्व राजा ज्ञानेन्द्र उदयपुर आउने

RatoParkhal२५ फागुनमा पूर्व राजा ज्ञानेन्द्र उदयपुर आउने

ईखवरसम्वादाता
१९ फागुन, आईतवार
उदयपुर– धार्मिक कार्यक्रममा सहभागी हुन पूर्व राजा ज्ञानेन्द्र शाह उदयपुर आउने भएको छ । राप्रपा नेपालले हिन्दु राज्य र राजतन्त्रको माग गर्दै मेची महाकाली यात्रा तय गर्नु भएको बताइएको छ । पूर्व राजा ज्ञानेन्द्रले पनि आप्mनो यात्रा शुरु गरेसँगै फागुन २५ गते उदयपुर आउने कार्यक्रम तय भएको छ ।



पुरा पढनुहोस्

१० बर्षे बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

RatoParkhal१० बर्षे बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा शिक्षक पक्राउ


ईखवरसम्वादाता
१५ फाल्गुण, बुधवार


कटारी–उदयपुरको कटारी नगरपालिका वडा नं. ८ मा १० बर्षिया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ गरिएको छ ।
नि.मा.वि. कुरीङ भञ्ज्याङ सिरिसेमा कार्यरत २८ बर्षिय शिक्षक (विनोद) भनिने जनार्दन लोहनीलाई बालिका बलात्कार गरेको आरोपमा मंगलवार अस्थायी प्रहरी चेकप्वाईनट बेतिनीक
पुरा पढनुहोस्

नगर प्रमुख ज्ञानेन्द श्रेष्ठद्धारा स्वास्थ्य चौकी भवन उद्धघाटन 

RatoParkhalनगर प्रमुख ज्ञानेन्द श्रेष्ठद्धारा स्वास्थ्य चौकी भवन उद्धघाटन 

ईखबरपत्रिका संवाददाता – कटारी, पौष ११ 
कटारी नगरपालिका वडा नम्बर १२ बसेरीमा निर्माण गरिएको स्वास्थ्य चौकी नगर प्रमुख ज्ञानेन्द श्रेष्ठले उद्धघाटन गर्नुभएको छ । नेपाल सरकार शहरी विकास मन्त्रालयको सहयोगमा बनेको स्वास्थ्य चौकी भवनको मंलवार एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो ।          

पुरा पढनुहोस्

आज जनैपूर्णिमा, रक्षाबन्धन र बुद्धले कामशक्तिमाथि विजय गरेको दिन

RatoParkhalआज जनैपूर्णिमा, रक्षाबन्धन र बुद्धले कामशक्तिमाथि विजय गरेको दिन

काठमाडौं, १० भाद्र।

आज जनैपूर्णिमा, तागाधारी जातिले अघिल्लो दिनदेखि नै चोखोनितो गरी एक छाक खाने, आजका दिन बिहानै नदी, तलाउमा गई गाईको गोबर तथा तुलसीको माटो लगाई नुहाउने र वैदिक विधिपूर्वक मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेर्ने परम्परा रहेकाले यस पर्वलाई ‘जनैपूर्णिमा’ भनिएको हो। जनैपूर्णिमाका तीनपक्ष रहेको छ– यज्ञोपवीत, रक्ष
पुरा पढनुहोस्

कटारीका पत्रकारहरु सम्मानित

RatoParkhalकटारीका पत्रकारहरु सम्मानित

 

२८साउन , सोमबार

कटारी–उदयपुरको कटारी–३ मा रहेको महादेव गुफा व्यवस्थापन समितिले गुफाको प्रचार प्रसारमा दिएको योगदानको कदर गर्दै कटारीका पत्रकारहरुलाई आज सम्मान गरेको छ । साउन महिनाको अन्तिम सोमबार एक कार्यक्रमको आयोजना गर्दै कटारी पत्रकार समाजका संयोजक ऋषि राई , उदयश्री मिडिया प्रालिका प्रवन्धक रेनु पराजुली , युके एफ
पुरा पढनुहोस्

वीर अस्पतालमा भावुक हुँदै धुर्मुसले भने– रातदिन खट्यौं, लुट्यो भन्दा चित्त दुख्यो

RatoParkhalवीर अस्पतालमा भावुक हुँदै धुर्मुसले भने– रातदिन खट्यौं, लुट्यो भन्दा चित्त दुख्यो

वीर अस्पतालमा सरसफाइ र रंगरोगन गर्नका लागि धुर्मुस–सुन्तली फाउन्डेसनले रकम उठाएको आरोपलाई सामाजिक अभियन्ता एवं कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ले खण्डन गरेका छन् ।

वीर अस्पतालमा बिहीवार आयोजित पत्रकार सम्मेलनमा धुर्मुसले वीर अस्पतालको नाममा आफूहरुले चन्दा संकलन नगरेको बताएका हुन् ।

स्वास्थ्य राज्यमन्त्री पद्मा अर
पुरा पढनुहोस्

काठमाडौंका विभिन्न होटल र डान्सबारमा प्रहरीको छापा, ३९ बालबालिकाको उद्धार

RatoParkhalकाठमाडौंका विभिन्न होटल र डान्सबारमा प्रहरीको छापा, ३९ बालबालिकाको उद्धार

१७ जेठ - महानगरीय प्रहरी परिसरले काठमाडौँका विभिन्न होटल, डान्सबार, रेष्टुरेन्ट र रोधीघरबाट ३९ बालबालिकाको उद्धार गरेको छ । 

परिसरअन्तर्गत रहेका वृत्त र प्रभागको टोलीले माइती नेपाल र सिबिन नेपालको सहकार्यमा गोँगबु, ठमेल, कोटेश्वर, बानेश्वर, बालाजु लगायतका होटल र डान्स रेष्टुरेन्टहरूमा नाबालक केटीलाई जबर्जस्ती काम लगा
पुरा पढनुहोस्

किशोरीलाई गर्भवती बनाउने प्रहरीले पाए सफाइ

RatoParkhalकिशोरीलाई गर्भवती बनाउने प्रहरीले पाए सफाइ

 १४ जेठ- पाँचथरकी एक किशोरीलाई गर्भवती बनाउने प्रहरी सहायक निरीक्षकले सफाइ पाएका छन् । 

फाल्गुनन्द गाउँपालिका–१ स्थित नवमीडाँडा प्रहरी चौकीका इञ्चार्ज बलबहादुर ठटाललाई जिल्ला अदालतको फैसलामा सफाइ दिइएको हो । 

उनी एक किशोरीलाई ललाइफकाइ पटकपटक करणी गरी गर्भवती बनाएको आरोपमा पक्राउ परेका थिए । जिल्ला न्याय
पुरा पढनुहोस्