गृह पृष्ठ / चुनाव बिशेष

उदयपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उमेदवार सुरेशकुमार राई विजयी

RatoParkhalउदयपुर क्षेत्र नम्बर  २ का प्रतिनिधि सभा उमेदवार सुरेशकुमार राई  विजयी
 मसिर २४, इखवरसम्वादाता
 
उदयपुर क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका लागि माओवादी केन्द्रका सुरेशकुमार राई हिमाल विजयी हुनु भएको छ । राईले २५ हजार ५ सय ५९ मत प्राप्त गरेको थियो । त्यस्तै नेपाली काँग्रेसका प्रतिस्पर्थी नारायण बहादुर कार्कीले १५ हजार ४ सय ४७ मत प्राप्त गरेका थिए ।
कार्की चुन
पुरा पढनुहोस्

सिन्धुलीको परिमाण सार्वजानिक , को भए बिजयी हेर्नुहोस ?

RatoParkhalसिन्धुलीको परिमाण सार्वजानिक , को भए बिजयी हेर्नुहोस ?

मंसिर २४, इखबरसम्वादाता

सिन्धुली क्षेत्र नं. १ बाट प्रतिनिधी सभा सदस्य पदमा वाम गठवन्धनका साझा उमेद्वार नेकपा एमालेका गणेश कुमार पहाडी विजयी हुनु भएको छ । पहाडीले ३२ हजार ५ सय २९ मत प्राप्त गर्नुभएको छ ।

उहाँका प्रतिद्धोन्दी नेपाली काँग्रेसका उमेद्वार प्रेमचन्द्र दहालले २२ हजार ३ सय ८९ मत प्राप्त गर्नुभएको छ । उहाँहरु बीच १० ह
पुरा पढनुहोस्

सप्तरी २ मा उपेन्द्र यादव विजयी

RatoParkhalसप्तरी २ मा उपेन्द्र यादव विजयी

२४ मंसिर, सप्तरी । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव सप्तरी क्षेत्र नं. २ बाट विजयी भएका छन् ।

उपन्द्र २१ हजार ६ सय २० मत ल्याउँदै विजयी भएका हुन् ।

उनका निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार उमेश यादवले ११ हजार ५ सय ८० मत ल्याए ।

यादव फोरम नेपाल र राजपाको संयुक्त गठबन्धनबाट उम्मेदवार बनेका थिए ।


पुरा पढनुहोस्

उदयपुरबाट प्रदेशसभामा दुई वाम उम्मेदवार विजयी

RatoParkhalउदयपुरबाट प्रदेशसभामा दुई वाम उम्मेदवार विजयी

उदयपुर, २४ मंसिर / उदयपुर जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा ‘क’ र ‘ख’ को सदस्यमा वाम गठबन्धनका तर्फबाट कला घले र नारायण बुर्जा मगरले विजय हासिल गर्नुभएको छ । क्षेत्र नम्बर २ को प्रदेश सभा ‘ख’ बाट वाम गठबन्धनका नारायण बुर्जा मगरले ९ हजार ७७० मत ल्याएर भर्खरै विजयी हुनुभएको कुरा मुख्य निर्वाचन अधिकृतको
पुरा पढनुहोस्

पूर्व डीआईजी नवराज सिलवाल विजयी

RatoParkhalपूर्व डीआईजी नवराज सिलवाल विजयी

काठमाडौं :

पूर्व डीआईजी नवराज सिलवाल ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित भएका छन्। नेपाली कांग्रेसका उम्मेदवार उदयशम्शेर राणालाई ६ हजार २ सय २२ मतले पछि पार्दै सिलवाल निर्वाचित भएका हुन्। सिलवाल २६ हजार ९ सय ५१ मतसहित विजयी भए। उनका प्रतिद्वन्द्वी राणाले २० हजार सात सय २९ मत प्राप्त गरेका छन्।

पूर्व डीआईजी सिलवाल प्र
पुरा पढनुहोस्

कांग्रेसका 'हेभिवेट' लार्इ धक्‍का

RatoParkhalकांग्रेसका 'हेभिवेट' लार्इ धक्‍का

काठमाडौं : मुलुकको प्रजातान्त्रिक आन्दोलनको पर्याय मानिने मोरङमा नेपाली कांग्रेसले पहिलोपटक नराम्रोसँग पराजय भोगेको छ । कोइराला परिवारको विरासतसँग जोडिएको मोरङमा कांग्रेसको पराजयले धेरैलाई स्तब्ध बनाएको छ ।

मोरङ ६ मा पराजय भोगेका कांग्रेस नेता डा. शेखर कोइरालाले लोकतन्त्रको जन्मभूमि विराटनगर
पुरा पढनुहोस्

निधि पराजित, महतोको विजयी

RatoParkhalनिधि पराजित, महतोको विजयी

जनकपुरधाम :

देशभरीनै चर्चाको विषय बनेको धनुषा प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा राजपा नेपालको अध्यक्ष मण्डलका राजेन्द्र महतोले जित हात पारेका छन्।

शनिबार अबेर राति निर्वाचन आयोगद्वारा घोषणा गरिएको मत परिणाम अनुसार नेपाली कांगे्रसका चर्चित नेता विमलेन्द्र निधिलाई २९१४ मतको अन्तरले महतोले पराज
पुरा पढनुहोस्

बम काण्डको विषयमा यसो भने उदयपुरे युवाले

RatoParkhalबम काण्डको विषयमा यसो भने उदयपुरे युवाले

 

केही दिन अघि भएको उदयपुरको दनुवारबासिमा भएको बम बिस्फोटमा परि हात गुमाउनु परेका उम्मेदवार तथा साम्सद श्री नारायण कार्की र बहुमुल्य खुट्टा गुमाएका दिदी मिरा कटुवाल र घाइते भएका पत्रकार दाजु नवराज पौडेल र चालक राजन कार्की को सिग्र सुस्वस्थ्य को कामना गर्दै भगवान श्री माहादेव गुफाले सबैको रक्षा गरून् भनी प्रार्थाना गर्दछु ॥साच
पुरा पढनुहोस्

७०२ को भविष्य बाक्सामा कैद, अरुलाई हराउँदै ५९१ को जित निश्चित ।

RatoParkhal७०२ को भविष्य बाक्सामा कैद, अरुलाई हराउँदै ५९१ को जित निश्चित ।

१० मंसिर, २०७४, काठमाण्डौ
संविधान निर्माण पश्चात स्थानीय संरचना अनुसार देशमा पहिलो पटक प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन भएको छ । उच्च हिमाली तथा पाहाडी जिल्लाका मतदाताहरुले आप्mनो अधिकार प्रयोग गर्न निर्वाचन आयोगले तोकेको समय विहान ७ बजे देखि बेलुका ५ बजे सम्म लाईनमा बसेर आफनो पालो पर्खेर भए पनि मतदान सम्पन्न गरेका छन् । निर्
पुरा पढनुहोस्

प्रधान सम्पादक

  • राजु मगर

कार्यकरी सम्पादक

  • हिरालाल अधिकारी

सह सम्पादक

  • सन्जु राउत

संवाददाता

  • मोहन श्रेष्ठ
  • भुवन श्रेष्ठ
  • मनोज राई
  • होम बस्नेत (कतार )
  • बलराम घिमिरे
  • रविन्द्र भट्टराई
  • बिपिन तामाङ (पोर्चुगल )
  • राम बहादुर मगर ( हङकङ )
  • महेश थापा मगर (जापान)
  • राज कुमार राई (कोरिया)

बजार निर्देशक

  • सुबास कार्की

आर्ट/फोटो ग्राफी

  • आ. राई एल बिक्रम

लेखा

  • शेर बहादुर थापा मगर