गृह पृष्ठ / समाचार

उदयपुर अदालतले करिव १५ करोड जरिवाना असुल गर्न बाँकी, अदालतको फैसला कार्यान्वय पनि ढिलाई ।  

RatoParkhalउदयपुर अदालतले करिव १५ करोड जरिवाना असुल गर्न बाँकी, अदालतको फैसला कार्यान्वय पनि ढिलाई ।  

ईखबरपत्रिका संवाददाता– मंसिर ३ उदयपुर 
    जिल्ला अदालतको मुद्दा फछ्र्यौट तिव्र गतिमा भएपनि फैसला कार्यान्वयले सोचेअनुरुप गतिलिन सकेको छैन् । फैसला कार्यान्वयमा ढिलासुस्तिुँदा करोडौँ रकम उठन सकेको छैन् भने दोषि ठहरियका व्यक्तिहरु खुल्लाम खुल्ला हिडिरहेका छन् । जसलेगर्दा पीडितले आफु न्याय
पुरा पढनुहोस्

देउसीभैलोको रकम सामाजिक कार्यमा लगानी 

RatoParkhalदेउसीभैलोको रकम सामाजिक कार्यमा लगानी 

ईखबरपत्रिका संवाददाता , गाईघाट काक्तिक ३० 
    दिनरात नभनी देउसभैलो खेलेर संकलन गरेको रकम कमैले मात्र सामाजिक कार्यमा लगाउँछन् । धेरैले वनभोज र मोजमस्तिमै उडाउँछन् । जसले समाजमा बिकृती मात्र फैलाएको छैन् उत्तिकै क्षति पनि पुर्याउने गरेको छ । 
    त्यहीँ सामाजिक मुलमन्त्रलाई आत्मसाथ गर्दै
पुरा पढनुहोस्

उदयपुरमा ठूलो मात्रामा कारवाही र राजस्व संकलन

RatoParkhalउदयपुरमा ठूलो मात्रामा कारवाही र राजस्व संकलन

ईखबरपत्रिका संवाददाता–कटारी, असोज २ 
जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले आर्थिक वर्ष २०७४÷०७५ मा ठूलो मात्रामा सवारी साधन कारवाही र राजस्व संकलन गरेको छ । 
साना ठुला गरि १२ हजार एक सय ६४ वटा सवारी साधनलाई कार्वाही गरी एक करोड ३२ लाख २१ हजार राजस्व संकलन गरेको जिल्ला ट्राफि प्रहरी कार्यालय उदयपुरका इन
पुरा पढनुहोस्

जनप्रतिनिधिलाई तालिम

RatoParkhalजनप्रतिनिधिलाई तालिम

ईखबरपत्रिका संवाददाता– असोज २ 
    मानव अधिकार र सामाजिक न्यायका सवालमा निगरानी समुह र जनप्रतिनिधिलाई सक्षम बनाउन अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले दुई दिने क्षमता अबृद्धी तालिमको आयोजना गरेकोछ । 
    रौता गाउँपालिका वडानं ७ मुर्कुची बजारमा आयोजना गरिएको तालिममा उदयपुरगढी गाउँप
पुरा पढनुहोस्

शैक्षिक हवको रुपमा वरुवा क्याम्पसलाई विकास गरिने

RatoParkhalशैक्षिक हवको रुपमा वरुवा क्याम्पसलाई विकास गरिने

ईखबरपत्रिका संवाददाता-गाईघाट,भाद्र २१
    उदयपुरको सदरमुकाम गाईघाटस्थित वरुवा क्याम्पसलाई शैक्षिक हवकोरुपमा विकास गरिने भएको छ । बिहीबार सरोकारवालासँगको अन्तरक्रियापछि शान्तिधाममा क्याम्पस भवन शिलन्यास गर्दै त्रियुगा नगरपालिकाका मेयर तथा क्याम्पस सञ्चालक समितिका अध्यक्ष बलदेव चौधरीले यस्तो
पुरा पढनुहोस्

जिल्ला अस्पतालमा माईक्रोवायोलोजी कल्चर ल्याव सूरु  

RatoParkhalजिल्ला अस्पतालमा माईक्रोवायोलोजी कल्चर ल्याव सूरु  

ईखवरपत्रिका संवाददाता–कटारी भाद्र १८ 
    सेवासुबिधा विस्तार गर्ने रणनैतिक योजना अनुसार जिल्ला अस्पताल उदयपुरले सोमबारदेखि माईक्रोवायोलोजी कल्चर ल्याव सेवा उपलब्ध गराउन सुरु गरेको छ । 
    लामो समयको प्रतिक्षा पछि अस्पतालले आफ्नो सेवासुबिधामा बढोत्तरी गर्नेक्रममा यो सुबिधा सञ्चालनम
पुरा पढनुहोस्

कटारीका जेष्ठ नागरिकहरुलाई सम्मान 

RatoParkhalकटारीका जेष्ठ नागरिकहरुलाई सम्मान 

ईखरपत्रिका संवाददाता- कटारी श्रवण ०५ 
    कटारीका जेष्ठ नागरिकहरुलाईसम्मान गरिएको छ । कटारी नगरपालिकाको आर्थिक सहगोग तथा जेष्ठ नागरिक नगर कमिटि कटारीको आयोजनामा शनिवार जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो । 
प्रत्येक वडाका ५ जना जेष्ठ नागरिकहलाई सम्मान गरिने कार्यक्रम अन्तर्गत शनिवार १ देखि
पुरा पढनुहोस्

निषेधितक्षेत्रबारे ओलीको स्पष्टीकरण– तोकिएको ठाउँमा आरामले विरोध गर्नुस्, कान खोलेर सुन्छौं

RatoParkhalनिषेधितक्षेत्रबारे ओलीको स्पष्टीकरण– तोकिएको ठाउँमा आरामले विरोध गर्नुस्, कान खोलेर सुन्छौं

 १५ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले विरोध प्रर्दशन र अभिव्यक्ति स्वतन्त्रतामा किञ्चित पनि बन्देज नहुने स्पष्ट पार्नुभएको छ । तर विरोध र असहमति प्रकट गर्ने कानूनसम्मत र समुचित विधि प्रयोग गर्नुपर्ने उहाँको सुझाव छ ।

काठमाडौंका विभिन्न ठाउँमा निषेधित क्षेत्र तोकेर विरोध प्रदर्शनमा रोक लगाइएको सम्बन्धमा प्रमुख
पुरा पढनुहोस्

भिषण वर्षापछिको पहिरोमा पुरिएर बाग्लुङमा एकै घरका ३ जनाको मृत्यु

RatoParkhalभिषण वर्षापछिको पहिरोमा पुरिएर बाग्लुङमा एकै घरका ३ जनाको मृत्यु

 १२ असार – भिषण वर्षापछि गएराति गएको पहिरोले घर बगाउँदा एकै घरका तीनजनाको मृत्यु भएको छ । 

बरेङ गाउँपालिका–१, धुल्लुबाँस्कोटका ४० वर्षीय विष्णुबहादुर क्षेत्री, उनकी श्रीमती ३० वर्षीया विष्णुमाया क्षेत्री र छ महिने छोरी सोनिया क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

घरमै सुतिरहेको बेलामा एक्कासि खसेको ठ
पुरा पढनुहोस्