हाम्रो बारेमा

समयको दौडान सँगै समाचारहरु सँग अपडेट भई रहनु अहिलेको मानिसको दैनिकि नै हो । मानिसहरुले सत्य तथ्य र एकदमै छिटो समयमा समाचार थाहा पाउनु र उत्सुक्ताका साथ खोजी गर्ने सजिलो माध्यम नै अनलाईन भएको छ । हातमा मोवाईल, ट्याव र कम्प्युटर सँग भलाकुसारी गरी पल पलमा नयाँ नयाँ समाचार थाहा पाउनको लागि आतुर भईरहने अवस्था बर्तमान छ । समाज, देश र विदेशहरुमा भएका सहि र सत्य समाचार, रोचक विषय वस्तु, ज्ञान र सिपका कुरा तथा मनोरन्जन दिलाउन सजिलो मध्यम नै अनलाईन पत्रिका भएको छ । समाजका विकृतिहरुको अन्त्य गर्नु र सुदृढीकरणमा प्रयास गर्नु अनि भ्रष्टचारीहरुलाई खबरदारी गरी देश विकासमा सहयोग पु¥याई कार्य गर्न र सबै पाठकहरुको मन जित्न सक्ने मनसायले यो ईखबरपत्रिका नामक डिजिटल पत्रिका तयार गरेका हौं । हाम्रो नेशनल मिडिया सर्भिस प्रा.लि.द्वारा सञ्चालित यो डिजिटल पत्रिका नेपाल सरकारद्वारा ईजाजत प्राप्त आधिकारिक अनलाईन पत्रिका हो । यसले नेपाल सरकार लाई बुझाउनु पर्ने सम्पूर्ण करहरु बुझाई प्रमाण–पत्र समेत लिई सकेको छ । यस कम्पनिले उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. ८ मा आप्mनो कार्यालय राखेर अप्mनो उद्देश्य अनुरुप विभिन्न कार्यहरु गर्दै जाने छ । अनलाईन पत्रकारिता, टेलिभिजनका लागि पि.एस.वि., डकुमेन्ट्री, चेतनामुलक कार्यक्रम, रेडियो पि.एस.ए तयार तथा प्रशारण गर्ने, टेलिभिजन, रेडियो, पत्रिका तथा विद्युतिय समाग्रीमा विज्ञापन उत्पादन, प्रकाशन तथा प्रशारण, सामाजिक सुदृढिकरण र जनचेतना जगाई समाज सुधार र देश निर्माणमा सहयोग पु¥याउन को लागि विभिन्न कार्यहरु गर्ने छ ।